काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बिहान ९:५२ बजे ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
धादिङमा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ। क्षतिबारे पूरा विवरण आउन सकेको छैन।
भूकम्प
धादिङ