News अर्थ कर्पोरेट

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेर ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

 

बुधबार ५७ हजार ६ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

विशेष