News Technology समाज

अब फेसबुक पनि बुढो !

अब फेसबुक पनि बुढो !

सन् २०१५ मा १३ देखि १७ बर्ष उमेर समुहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता फेसबुक नियमित प्रयोग गर्थे । सन् २०१८ मा भने फेसबुकलाई जित्दै युटुव, इन्स्टाग्राम नयाँ पूस्तामाझ लोकप्रिय बनेका छन् । 


अध्ययन प्रतिवेदनअनुसार टिएनजहरु आफ्नो स्मार्टफोनमा सबैभन्दा बढी युटुव प्रयोग गर्न रुचाउँछन् । 



अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चको भर्खरै प्रकाशित एक रिपोर्टले भन्छ, अहिले १३ देखि १७ बर्ष उमेर समुहका ठुला अमेरिक प्रयोगकर्ताको फेसबुक एकाउन्ट त छ तर उनीहरु यसको प्रयोग विरल गर्छन् ।

 
उनीहरुको रोजाईमा अरु नै छन् ।  यो सन्दर्भ नेपालीसँग पनि मिल्छ कि ?,  यो खबर आजको कान्तिपुरमा छ । 

फेसबुक अमेरिकी इन्टरनेट प्रयोगकर्ता

विशेष