News मुख्य समाचार

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

 काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

 

बिरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण अाउन बाँकी छ ।

विशेष