News कर्पोरेट

चीनले माग्यो आकर्षक विद्युत आयोजना

चीनले माग्यो आकर्षक विद्युत आयोजना

काठमाडौं । चीनले ठूला जलविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत्त र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । 

 

प्रधानमन्त्री ओली सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैछन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

प्रसारण लाइन जलविद्युत आयोजना

विशेष