News समाज

कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ ।



सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले  आवेदन दिएका छन् ।  सन् २०१९ का लागि कोरिया सरकारले कोटा भने सात हजार एक सयभित्र पर्ने मात्र कोरिया जान पाउनेछन् ।



मासिक न्युनतम पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ ।,आजको नागरिक दैनिकमा यो खबर छ । 

कोरिया भाषा परीक्षा

विशेष