News राजनीति प्रदेश ३

प्रदेशसभा ३ लाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने 

प्रदेशसभा ३ लाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने 

हेटौंडा । प्रदेश ३ को आजको प्रदेश सभा बैठकलाई  प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रदेश सरकारको अनुरोधमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

बिहान ११ बजे बस्ने बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। यसअघि प्रधानमन्त्री ओलीले प्रदेश ५ को सभामा सम्बोधन गरेका थिए। सम्बोधनको लागि सबै तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

केपी शर्मा ओली प्रदेश ३ प्रदेश सभा बैठक

विशेष