News राजनीति

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ताकाे माग गर्दै नेविसंघद्वारा देशभरिका सिडियाेलार्इ ज्ञापन पत्र

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ताकाे माग गर्दै नेविसंघद्वारा देशभरिका सिडियाेलार्इ ज्ञापन पत्र

काठमाडाैं ।  सरकार श्रंखला बद्दरूपमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे भन्दै नेपाल विद्यार्थि संघले अापत्ति जनाएकाे छ ।


मंगलबार नेविसंघले ७७ अाटै जिल्लाका प्रमुख जिल्ला अधिकारिलार्इ बुझाएकाे ज्ञापन पत्रमा पछिल्लाे समय पेट्राेलियम पदार्थसगँ विभिन्न बस्तुमा चरम रूपमा भइरहेकाे मूल्यवृद्धिले गम्भिर ध्यानाकर्षण भएकाे उल्लेख गरेकाे छ ।

 

नेविसंघले गैरजिम्मेवारी ढंगबाट भएकाे पेट्राेलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेधमा देशभरिका जिल्ला प्रशासन कार्यालयलार्इ ज्ञापन पत्र बुझाएकाे हाे । पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि यथास्रघि फिर्ताकाे माग गर्दै नेविसंघले ७७ अाेटै प्रमुख जिल्ला अधिकारिमार्फ सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।

 

सरकार नेपाल अायल निगममा भएकाे  भ्रष्टाचारी र चुहावट राेक्न तिर नलागेर जनताकाे ढाड सेक्ने काम गरिरहेकाे उसकाे अराेप छ । यस्तै नेविसंघले जेठ २३ गते दिउँसाे २ बजे सबै जिल्ला प्रशासन कार्यालय अगाडि कालाे झण्डा राखेर धर्ना दिने र सदरमुकाममा १ घण्टा चक्का जामसिहत  विराेध प्रदर्शन गर्ने कार्यक्रमम राखेकाे छ ।

 

अाफ्ना मागहरूकाे सरकारी पक्षबाट यथास्रघि सुनाइ नभए थप संघर्षका कार्यक्रमहरू घाेषणा गर्ने नेविसंघका केन्द्रीय सदस्य भीमकुमार गाैतमले जनाकारी दिए ।

 

पेट्राेलियम पदार्थ मूल्यवृद्धि

विशेष