News

बाजुरामा गयाे भूकम्प

बाजुरामा गयाे भूकम्प

काठमाडाैं । बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । 

 

बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 

भूकम्प

विशेष