News

रोजगारीमा ठगी नियन्त्रणको प्रयास : गृहमन्त्री

रोजगारीमा ठगी नियन्त्रणको प्रयास : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारीको क्षेत्रमा अर्बौंको ठगी हुने र त्यसलाई रोक्न र सुशासन कायम गर्न गृहमन्त्रालय प्रतिवद्ध भएको बताएका छन् । गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्ने बताए । 

 

सुन तस्करी र हुण्डी व्यवसाय एक अर्कोसँग अनन्य रूपमा जोडिएको भन्दै थापाले सुन तस्करीमा सहभागी हुने कसैलाई पनि नछोडिने बताए । सँगसँगै विदेशबाट हुने हुण्डी कारोवारमा पनि अंकुश लगाउनुपर्ने उनको भनाइ थियो ।

रोजगारीमा ठगी

विशेष