आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
यसअघि निगमको जग्गा खरिद प्रकरणमा खड्काले करोडौको आर्थिक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग आयोगले बिशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको थियो ।
आयल निगमका कार्यकारी निर्देशक