News देश प्रदेश ६ मुख्य समाचार

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्ला । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेकाे विमान जुम्ला विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएकाे हाे ।

 

विमानकाे टायर पञ्चर भएको र अगाडिको भाग विमास्थलमा रहेकाे तारको जालीमा ठोक्किएको थियो । तर, उक्त विमान दुर्घटनामा परि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

विमानमा १८ यात्रु र चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको प्रहरीले जनाकारी दिएकाे छ ।

जुम्ला विमान दुर्घटना तारा एयर

विशेष