रसियाकाे आत्माघाती गोलले स्पेनकाे सुरुवाती अग्रता

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत नकअाउट चरणकाे तेस्राे खेलमा स्पेनले अायाेजक रसियाविरूद्ध १–० काे अग्रता लिन सफल भएकाे छ ।
खेलकाे ११ अाैँ मिनेटमा रसियाका सर्जि इग्नासएभिकले अात्मघाती गाेल गर्दै स्पेनलार्इ उपहारमा १ गाेल दिए । जारी खेलमा विजयी हुने टाेली क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
रसियाविरूद्ध स्पेनले अहिलेसम्म भएकाे ६ खेलमा ४ जित र २ बराबरी खेल खेलेकाे छ ।
स्पेन रसिया