News अर्थ कर्पोरेट

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौं । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । 

 

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । 

 

ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । आजको कारोबारमा खबर छ ।

अक्सिजन

विशेष