News मुख्य समाचार स्वास्थ्य

क्यान्सर पीड़ित बालकलाई आर्थिक सहयोगको लागी परिवारको अपील 

क्यान्सर पीड़ित बालकलाई आर्थिक सहयोगको लागी परिवारको अपील 

रुपन्देही । रुपन्देही जिल्ला समिरमाई गाउँपालिका ६ महदेई टोलका जमालुहिल मुसलमानका छोरा समीर खानको रकम आभावमा उपचार हुन सकिरहेको छैन । बालक समीर खानको एक आँखामा क्यान्सर लागेको हुनाले उपचारको लागि करीब ८ देखी १० लाख सम्म खर्च लाग्ने छ ।

 


सानो सानो थोपा मिलेर नै समुन्द्र बन्दछ । सहयोग सानो ठुलो हुदैन, आफ्नो गक्ष्य अनुरुप आफ्नो क्षेत्रबाट जसरि सकिन्छ त्यसरीनै गर्ने हो । ठुलो मन पारेर सहयोगी भावनाले गरिने जस्तो सुकै सहयोग कसैको लागि ठुलो हुनेछ । समीर खान बालकलाई हाम्रो साथ चाहिएको छ ।

 


आफ्नो क्षेत्र बाट जसरी सकिन्छ त्यसरी सहयोग गरौ ।


बिरामी बालकको सम्पर्क तथा ठेगाना,
ठेगाना : रुपन्देही जिल्ला, समिरमाई
गाउँपालिका-६
टोलस् महदेई
सम्पर्क नम्बर : 9814478852

आर्थिक सहयोग क्यान्सर

विशेष