आयोगको छवि तथा विश्वसनियतामाथि प्रश्न

काठमाडाै । राष्ट्रिय मानव अधिकार आयोगले हालै मात्र सार्वजनिक गरेको मलेठ घटनाको छानबीन प्रतिवेदन एकपक्षीय विरोधाभाशपूर्ण तथा पुर्वाग्रही रहेको ठहर गर्दै सो प्रतिवेदनको चौतर्फी आलोचनाका साथै आयोगको छवि तथा विश्वसनियतामाथि नै प्रश्न उठेको छ ।
यसैबीच, राष्ट्रिय जनता पार्टीले आज एक प्रेस विज्ञप्ती जारी गरी आफ्नो ठहर सार्वजनिक गर्दै सो प्रतिवदेनलाई परिमार्जन गर्न आयोगसंग माग गरेको छ ।
सप्तरी जिल्लाको मलेठमा २०७३।११।२३ मा सुरक्षाकर्मीको गोली लागी ५ जना व्यक्तिहरुको मृत्यु भएको र कयौं व्यक्तिहरु घाइते भएको भन्ने घटनाको छानविन प्रतिवेदन ।