News समाज

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

दमक । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु गएको हो ।

 

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनी सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । 

सवारी दुर्घटना दमक

विशेष