News ताजा खबर

देउवाको विदेश भ्रमण स्थगित

देउवाको  विदेश भ्रमण स्थगित

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  ७ दिने विदेश भ्रमण कार्यक्रम स्थगित भएको छ ।

 

अहिलेको स्थितीमा देशमा आफ्नो आवश्यक भएको भन्दै  देउवाले भ्रमण स्थगित गरेको कांग्रेस स्रोतले जनाएको छ । उनी आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए ।

 

भ्रमण स्थगित गरिएको बारे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै आज जानकारी गराएका हुन् । 

शेरबहादुर देउवा नेपाली काँग्रेस

विशेष