News

केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वराष्ट्रपतिकाे अनुरोध

केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वराष्ट्रपतिकाे अनुरोध

काठमाडाैं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

 

केसीको अवस्थाबारे बुझेपछि सरकारलाई उनको जीवनरक्षा गर्न अनुरोध गरेका हुन् ।

 

विगत २४ दिनदेखि आमरण अनसन गर्न सुरु गरेका केसीको माग उचित रहेको भन्दै उनको स्वास्थ्यको जिम्मापनि सरकारले लिनुपर्ने यादवकाे अाग्रह रहेकाे छ । 

पूर्वराष्ट्रपति डा. रामवरण यादव

विशेष