News फोटो सामाजिक सञ्जाल

सामाजिक सञ्जाल: भार्इरल बन्याे मेयर विद्यासुन्दर शाक्यकाे याे तस्वीर

सामाजिक सञ्जाल: भार्इरल बन्याे मेयर विद्यासुन्दर शाक्यकाे याे तस्वीर

सामाजिक सञ्जालमा काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यकाे फाेहाेरमा बसेकाे तस्वीर भार्इरल भएकाे छ । मेयर शाक्य १०० दिनमा सय काम गर्ने याेजना सुनाएका थिए तर काठमाडाैं महानगरमा उनले प्रतिवद्वता जनाए बमाेजिमका याेजना कार्यान्वायन नभएकाे भन्दै उनकाे चाैतर्फी विराेध हुँदै अाएकाे छ । 

 

यसबेला काठमाडाैं महानगर सबैभन्दा प्रदुषित बनेकाे छ । सडकपेटीमा जताततै फाेहाेर नै फाेहाेर देखिएकाले उनलार्इ त्यही फाेहाेरमा राखेकाे तस्वीर भार्इरल भएकाे हाे । 

सामाजिक सञ्जाल विद्यासुन्दर शाक्य

विशेष