घुससहित इन्जिनियर पक्राउ

बुटवल । भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ लिएर घर जाँदै गर्दा पकराउमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले ठाकुरलाई पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।
ठाकुरलाई आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो । ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।