साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’
काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले कार्यालयको गाडी दूरुपयोग गरेको सम्बन्धी नेपालआजले प्रकाशित गरेको खबरमा सत्यता नभएको सो संस्थाले दावी गरेको छ ।
साझाका प्रशासन विभाग प्रमुख सुशीलचन्द्र अधिकारीद्वारा आइतबार प्रेषित पत्रमा साझाको गाडी दुरुपयोग गरेर पूर्वमन्त्री चित्रलेखा यादवलाई पिज्जा पु¥याउने गरेको सूचना पनि साँचो नभएको उल्लेख छ ।
नेपालआजले डोलिन्द्रप्रसाद शर्मा साझामा अध्यक्ष भएदेखि नै सो संस्था भित्रका घटनाहरुलाई स्थान दिँदै आएको छ । साझामा कर्मचारीहरुको आन्दोलन हुँदा अध्यक्ष शर्माको अन्तर्वार्ता, गतिविधि पनि प्रकाशन गरेको थियो । साझाका अध्यक्ष डोलिन्द्रमाथिको आरोप र साझाको प्रष्टीकरण निम्नानुसार रहेको छः
साझाको प्रष्टीकरण:
र यो पनि,
► साझा प्रकाशनका गाडीः चित्रलेखाको घरमा पिज्जा पुर्याउनदेखि प्रेमिका ओसार्नसम्म
► साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी
► ‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’
► भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !
डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन चित्रलेखा यादब दिनानाथ शर्मा