News

साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’

साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले कार्यालयको गाडी दूरुपयोग गरेको सम्बन्धी नेपालआजले प्रकाशित गरेको खबरमा सत्यता नभएको सो संस्थाले दावी गरेको छ ।


साझाका प्रशासन विभाग प्रमुख सुशीलचन्द्र अधिकारीद्वारा आइतबार प्रेषित पत्रमा साझाको गाडी दुरुपयोग गरेर पूर्वमन्त्री चित्रलेखा यादवलाई पिज्जा पु¥याउने गरेको सूचना पनि साँचो नभएको उल्लेख छ । 


नेपालआजले डोलिन्द्रप्रसाद शर्मा साझामा अध्यक्ष भएदेखि नै सो संस्था भित्रका घटनाहरुलाई स्थान दिँदै आएको छ । साझामा कर्मचारीहरुको आन्दोलन हुँदा अध्यक्ष शर्माको अन्तर्वार्ता, गतिविधि पनि प्रकाशन गरेको थियो । साझाका अध्यक्ष डोलिन्द्रमाथिको आरोप र साझाको प्रष्टीकरण निम्नानुसार रहेको छः


साझाको प्रष्टीकरण: 


र यो पनि,

 साझा प्रकाशनका गाडीः चित्रलेखाको घरमा पिज्जा पुर्‍याउनदेखि प्रेमिका ओसार्नसम्म

 साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

 ‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’

 भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !

डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन चित्रलेखा यादब दिनानाथ शर्मा

विशेष