News समाज देश

चालक अनुमतिपत्रको आवेदन आजदेखि खुल्ला

चालक अनुमतिपत्रको आवेदन आजदेखि खुल्ला

काठमाडौं । केहि महिनायता रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ला भएको छ ।
आइतबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आवेदन खुल्ला भएको जानकारी दिएको हो । 

 

गत २१ जेठमा यातायात व्यवस्था  विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको  थियो। 

 

लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइनमार्फत  फर्म  भर्नुपर्ने विभागले व्यवस्था गरेको छ।  

सवारी चालक अनुमतिपत्र आवेदन

विशेष