खेल News

नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, पारसले लिए अर्काे सफलता

नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, पारसले लिए अर्काे सफलता

काठमाडाैँ ।१८औँ ओभरको जारी खेल सकिँदा नेदरल्याण्ड्सले चौथो विकेट पनि गुमाएकाे छ । पारस खड्काले १५.१ औँ ओभरमा नेपालको लागि व्यक्तिगत दोस्रोे विकेट लिएका छन् ।

 

उनले नेदरल्याण्ड्सका बाररेसीलाई व्यक्तिगत १२ रनकाे स्कोरमा आरिफ शेख द्धारा क्याच आउट गराएका हुन । अहिलेसम्मको ताजा अपडेमा २० ओभरको खेल सकिदा नेदरल्याण्ड्सलेको ४ विकेटको क्षेतिमा ९२ रन बनाएर खेल्दै छ  ।

 

नेपाल र नेदरल्यान्ड्सबीच जारी खेलमा यसअघि नेपालको तर्फबाट पहिलो विवेक सोमपाल कामीले लिएृका थिए । त्यसपछि दोस्रो विवेकपनि पारसले लिए भने तेस्रो सन्दिप ले लिएका थिए ।

 

२३.२ ओभरमा जारी रहेको खेलमा ४ विकेटको क्षमिा १ सय ३ रन बनाएर माइकल रिपन,बस्डेली डे क्रिजमा ब्याटिङ गर्दै व्यक्तिगत २३ र १९ रनमा खेलिरहेका छन् । यससँगै नेपालको जित्नने सम्भावना बलियो रहेको छ । 

नेदरल्याण्ड्स नेपाल

विशेष