संसदीय सुनुवाई समतिको बैठक पुनः स्थगित

काठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय बुधबार पनि हुन सकेन ।
संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए ।
दीपकराज जोशी