जहाज भएन भनेर सधै राेइकराइ गर्ने नेवानीले भएकाे जहाज निजी कम्पनीलाइ दिने भयाे भाडामा
काठमाडाैं । नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।
निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।
कारोवार दैनिकबाट ।