अब क्रान्तिकारी बन्ने नाउँमा राजामहाराजाका शालिक भत्काए १० वर्ष जेल
काठमाडौं । अबदेखि कुनै आन्दोलनका नाममा राष्ट्रिय झन्डा जलाउने, पुराना राजामहाराजाका मूर्ति भत्काउने, रेलिङ भाँच्ने जस्ता उदण्ड काम गरे जेल जानुपर्ने भएको छ ।
किनकि शुक्रबारदेखि आउन लागेको अपराध संहितामा सरकारले तोकेको राष्ट्रिय विभिूतिका शालिक, स्तम्भ स्मारक भत्काउने झन्डा जलाउने, सार्वजनिक सम्पत्ति कब्जा गर्ने, प्राकृतिक सम्पदा बिक्री गर्नेलाई अपराध मान्दै १० वर्षसम्मको जेल सजाय तोकेको छ ।
नागरिक दैनिकबाट