News स्वास्थ्य

न्यूरो अस्पतालको ओपीडी सेवा आज निःशुल्क

न्यूरो अस्पतालको ओपीडी सेवा आज निःशुल्क

काठमाडौं । बाँसबारीस्थित न्यूरो अस्पतालले बिहीबार ओपीडी सेवा निशुल्क गरेको छ । डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिका अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको हो ।

 

अस्पतालले सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने जनाएको छ । न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाको गत असार ४ गते सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनी पित्तथैलीको क्यान्सरबाट पिडित थिए ।

न्यूरो अस्पताल ओपीडी सेवा

विशेष