News

मिलमा परेर एक बालकको मृत्यु

मिलमा परेर एक बालकको मृत्यु

नुवाकोट । काठ मिलमा परेर नुवाकोटमा एक बालकको ज्यान गएको छ । यहाँको विदुर नगरपालिका–४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको सोमबार काठ मिलमा परेर ज्यान गएको हो । 

 

आफ्ना हजुरबुवा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । परिवारका सदस्यहरु खाना खाइरहेको बेलामा बालक एक्लै मिलमा जाँदा आरोमा चिरिन पुगेको प्रहरीले जनाएको छ ।
 

बालक मृत्यु तीन वर्षीय सुमिङ श्रेष्ठ

विशेष