News स्वास्थ्य

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् 

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् 

हामी दैनिक विहान उठेर सबैभन्दा पहिला हाम्रो मुख धुन्छौ । हामीलाई लाग्छ मुख धुदा जसरी धुदा पनि हुन्छ । दैनिक रुपमा गरिने यो सामान्य काम जो सबै जनाले जानेको हुन्छ र सबैले गर्छ पनि तर हामीलाई नै थाहा हुदैन कि मुख धुदा हामीले धेरै गल्ति गरिरहेका हुन्छौँ । जसको परिणाम हाम्रो स्वास्थ्य लाई विभिन्न असर परिरहेको हुन्छ । हाम्रो स्वास्थ्य तथा सरसफाईको लागि पनि हामीले दैनिक मुख धुनै पर्छ । तर यसरी मुख धुदा हामी कसैले पनि धरै कुराहरु याद नै गरेका हुदैनौँ,जो याद गर्नैपर्छ ।

 

अब हामीले कसरी मुख धुने , मुख धुदा के के नगर्ने भन्ने कुरा तल दिईएको छ । यो कुराहरुलाई तपाई आफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स् ।

 

१. ध्यान दिनुस्। जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

 

२. अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

 

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

 

स्वस्थ्य टिप्स्

विशेष