News

दीपकराज जाेशीलाइ दीन लागेपछि मिश्रकाे भाग्य खुल्याे, भने – अवसर अाए पछि हट्दिनँ

दीपकराज जाेशीलाइ दीन लागेपछि मिश्रकाे भाग्य खुल्याे, भने – अवसर अाए पछि हट्दिनँ

काठमाडौं - दीपकराज जोशीपछि सर्वोच्चको दोस्रो वरीयताका न्यायाधीश हुन् ओमप्रकाश मिश्र । जिम्मेवारी पाए आफू पछि नहट्ने उनले बताए ।

‘दीपक श्रीमान् अहिले पनि कायममुकायमकै हैसियतमा हुनुहुन्छ, मैले पेसी तोक्न मिल्दैन । उहाँले राजीनामा दिएर मकहाँ जिम्मेवारी आयो भने म पेसी तोक्छु । अहिलेसम्म मलाई कसैले प्रस्ताव गरेको छैन । तर, जिम्मेवारी आए नेतृत्व गर्न म पछि हट्दिनँ,’ मिश्रले भने ।

नयाँ पत्रिकाबाट

विशेष