गोक्यो हिमतालमा डुबेर तीन बालबालिका बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खुम्जुंग माविबाट शैक्षिक भ्रमणमा गएका कक्षा ९ का बिद्यार्थी रहेको प्रहरीले बताएको छ । मौसम प्रतिकुल हुदा उद्दार कार्य प्रभावित भएको छ ।
सोलुखुम्बु गोक्यो हिमताल