News राजनीति

'कि भ्रष्टाचारी सकिए कि म सकिएँ'

'कि भ्रष्टाचारी सकिए कि म सकिएँ'

काठमाडाैं । कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो - जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ । 

तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा राजिनामा दिनुएको थियो । - नेपाल समाचारपत्रबाट । 

शेरबहदुर तामाङ

विशेष