News समाज देश

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

काठमाडौं । देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ । 

 

मनसुनी वायू सक्रिय रहकाले केही दिन अझै पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

 

लगातार पानी परिरहेकाले ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ । 

मौसम

विशेष