News

प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकले “अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

 

यसअघि राष्ट्रिय सभामा सो विधेयक निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको सट्टामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।
 

विशेष