News

मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका-२९ जुगेडीमा पहिरो खसेको हो । 

 

शुक्रबार बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ । 

नारायणगढ-मुग्लिन सडक जुगेडी

विशेष