तुरतुरेमा पहिरोः एकको मृत्यु, तीनजना ढुंगाको कापमा लुकेर बाँचे

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेमा पहिरोमा पुरिएर एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।
एकजना घाइते, तीनजना ढुंगाको कापमा लुकेर बाँच्न सफल भएका छन् । ज्यान जानेमा अर्घाखाँची चिदीका निवासी ४० वर्षीया दिविया मिया रहेकी छिन् ।
बडिगाड गाउँपालिका बागलुङ ढोरपाटन नगरपालिका