आफैले चलाएको गोली लागि मृत्यु

रोल्पा । जिल्लाको रुन्टीगढी गाउँपालिकामा आफैंले चलाएको भरुवा बन्दुकको गोली लागेर सोमबार एक जनाको ज्यान गएको छ । ज्यान ज्यानमा गाउँपालिकाको वडा नम्बर ६ का ५१ वर्षीय कुलबहादुर विक रहेका छन् ।
उनले घरमा राखेको बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताए।
रोल्पा रुन्टीगढी गाउँपालिका