News

धावन मार्गमा समस्या आएपछि २३ मिनेटपछि विमानस्थल सञ्चालनमा

धावन मार्गमा समस्या आएपछि २३ मिनेटपछि विमानस्थल सञ्चालनमा

काठमाडौं– धावन मार्गमा समस्या भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । चर्को घामका कारण चिरा परेको धावन मार्ग मर्मतपछि सञ्चालनमा आएको विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

 

धावनमार्गमा समस्याका कारण २३ मिनेट जति उडान तथा अवतरण रोकिएको उनको बताए । त्रिभुवन विमानस्थलमा पटक पटक यस्तो समस्या आउने गरेको छ । पुरानो भएकोले मर्मत गर्ने बेला भएकोले यस्तो समस्या आउने गरेको क्षैत्रीले बताए ।
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा समस्या

विशेष