विदेश

७५ जनालाई मृत्युदन्डको सजाय, ४७ लाई आजीवन कारावास

७५ जनालाई मृत्युदन्डको सजाय, ४७ लाई आजीवन कारावास

इजिप्ट । इजिप्टमा सन् २०१३ मा चर्किएको हिंसामा दोषी पाएका ७५ जनालाई मृत्युदन्डको सजाय सुनाइएको छ । इस्लामिक नेताहरुसहित ४७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

 

सन् २०१३ मा राष्ट्रपति मोहम्मद मुर्सीलाई सत्ताच्यूत गरेपछि उनका समर्थकहरुले राजधानी कायरोमा गरेको प्रदर्शनमा सयौंजना सेनाको कारबाहीमा मारिएका थिए । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले यो निर्णय निष्पक्ष नभएको र यसले इजिप्टको संविधानकै उल्लंघन भएको जनाएको छ । 
 

इजिप्ट ७५ जनालाई मृत्युदन्ड ४७ जनालाई आजीवन कारावास

विशेष