डिप्रेसन छ ? घरपालुवा जनावर राख्नुस्
काठमाडौं । डिप्रेसन(उदासी रोग) भएका, एक्लोपनले ग्रस्त व्यक्तिलाई घरपालुवा पशुपक्षीको सान्निध्य लाभदायक हुने रहेछ । घरालुवाले तिनलाई डिप्रेसनबाट टाढा राख्न सहयोगी भूमिका खेल्ने रहेछन् ।
यो अध्ययन ‘अमेरिकन जर्नल अफ मेडिसिन’ मा प्रकाशित त । त्यस अध्ययन अनुसार, घरपालुवा पशुपक्षीसँग एकछिन खेल्न पाए पनि अस्वस्थ्य व्यक्तिहरू बढी हर्षित र आत्मविश्वासी देखिने गर्छन्, साथीभाइ र आफन्तसँग उनीरूको सम्बन्ध राम्रो बनाउँदै लैजान्छ ।
(माथिको संक्षेप कान्तिपुर दैनिकबाट लिइएको हो)