News मुख्य समाचार

प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन

प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन

काठमाडौं । मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले चोलेन्द्र शमशेर राणाको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिबाट स्वीकृत भएको छ । 
 

 

समितिबाट स्वीकृत भएलगत्तै राणाले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिएर पदभार ग्रहण गर्नेछन् । उनी चारवर्षसम्म प्रधानन्यायधीस पदमा रहनेछन् । 
 

 

न्यायधीश हुँदा विवादित रहेका राणालाई प्रधानन्यायधीश बनाउन नहुने मत आइरहेको थियो । अहिलेका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले चोलेन्द्रको सिफारिस गरेको थियो ।  
 

चोलेन्द्र शमशेर राणा

विशेष