विभिन्न दलका ३८५ जना नेतासँग पूर्वराजा ज्ञानेन्द्र शाहको सामूहिक भेट

काठमाडौं । अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३८५ जना नेतासँग सामूहिक भेट गरेका छन् । स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गरेका हुन्।
विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह