News

निर्मला हत्या प्रकरणमा अर्को खुलासाः अहिलेसम्मको डिएनए परीक्षणमा वंश चिन्ने, मान्छे नचिन्ने प्रविधि रहेछ 

निर्मला हत्या प्रकरणमा अर्को खुलासाः अहिलेसम्मको डिएनए परीक्षणमा वंश चिन्ने, मान्छे नचिन्ने प्रविधि रहेछ 

काठमाडौं । मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याउदै प्रहरीका डिएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । 

 

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार चारवटा सिफारिस र २४ वटा निर्देशनसहित पठाएको पत्रमा लेखेको छ, ‘डिएनए वाइएसटिआर प्रविधिबाट परीक्षण गरिएको छ, यसबाट वंश÷समूह पहिचानमा मात्र सघाउ पुग्छ, व्यक्ति पहिचान गर्न सकिने  परीक्षण प्रविधि प्रयोग गरिएको पाइएन ।’

 

यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं ।
 

विशेष