News मुख्य समाचार राजनीति

हत्याको आरोप लागेकालाई अब नेपाली जनताले ‘माननीयज्यू’ भन्नुपर्ने !

हत्याको आरोप लागेकालाई अब नेपाली जनताले ‘माननीयज्यू’ भन्नुपर्ने !

काठमाडौं । सांसद रेशम चौधरीले शपथ ग्रहण गरेका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले शपथ ग्रहण गर्न बाँकी भएको भन्दै सभामुख कृष्णबहादुर महराले उनलाई शपथ ग्रहण गराउन अनुरोध गरेका थिए । 
 

 

सभामुख महरा, उपसभामुख डा सिशवमाया तुम्बाहाम्फे, सांसदहरू राजेन्द्र महतो, महन्त ठाकुर, सुवासचन्द्र नेम्वाङ, देव गुरूङ, अनिलकुमार झा लगायतका पदाधिकारीको उपस्थितीमा चौधरीले शपथ ग्रहण गरेका हुन् ।  
 

 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनी विरूद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ । जसकारण फरार अवस्थामा रहेका उनी कैलाली क्षेत्र नंबर ९ बाट निर्वाचित भएका हुन् ।  

रेशम चौधरीले

विशेष