News

मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गर्ने

मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गर्ने

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय युवा संयोजक विपी पौडेलले विभिन्न तीन बुँदे मागसहित विरोध प्रदर्शन गर्ने भएका छन् । उनले विरोध प्रदर्शन गर्न पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पेश गरेका छन् ।

उनले चिनले सबैभन्दा बढी कार्बन उत्सर्जन गरेकाले त्यसको न्युनीकरण गरी वातावरण संरक्षण हुनुपर्ने, परमाणु अस्त्र निशस्त्रीकरण तथा लिपुलेकका सम्बन्धमा भएको भारत चीन व्यापारीक सहमतिको विरोध गर्दै प्रदर्शन गर्न लागेका हुन् । 


 

विशेष