News

नेपाल–चीन कसले कहिले भ्रमण गरे ?

नेपाल–चीन कसले कहिले भ्रमण गरे ?

नेपालबाट चीन

प्रधानमन्त्री टंकप्रसाद आचार्य, १९५६ सेप्टेम्बर

प्रधानमन्त्री बिपी कोइराला, १९५६ मार्च

राजा महेन्द्र, १९६० सेप्टेम्बर

राजा वीरेन्द्र १९७३, १९७६, १९७८, १९७९, १९८२, १९८७, १९९६, २००१ (आठ पटक)

प्रधानमन्त्री मरिचमान सिंह १९८९ नोभेम्बर

प्रधानमन्त्री कीर्तिनिधि विष्ट, १९७२ नोभेम्बर, १९७८ सेप्टेम्बर

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, १९९२ मार्च

प्रधानमन्त्री मनमोहन अधिकारी, १९९५ अप्रिल

प्रधानमन्त्री शेरबहादुर देउवा १९९६ अप्रिल

युवराज पारस, २००४ अगस्ट

राजा ज्ञानेन्द्र, २००५

राष्ट्रपति डा. रामवरण यादव, सन् २०१० र सन् २०१५

राष्ट्रपति विद्यादेवी भण्डारी, सन २०१९

प्रधानमन्त्री केपी शर्मा ओली सन २०१६ र २०१८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन् २००९ र २०१७

प्रधानमन्त्री माधव नेपाल, सन् २०१०

प्रधानमन्त्री सुशील कोइराला सन् २०१४

चीनबाट नेपाल

प्रधानमन्त्री चाउ एन लाई, १९५७ जनवरी २५ देखि २९ र १९६० अप्रिल २६ देखि २९

राष्ट्रपति ली सियान्नियान, १९८४ मार्च १९ देखि २३

राष्ट्रपति जियाङ जमिन, १९९६ डिसेम्बर ४ र ५

प्रधानमन्त्री ली पिंग, १९८९ नोभेम्बर १९ देखि २१

प्रधानमन्त्री झु रोंग्झी, २००१ मार्च १४ देखि १६

प्रधानमन्त्री वेन जियावाओ २०१२ जनवरी १४

नेपाल–चीन बिपी कोइराला

विशेष