News

चीनसंग कुन देशले कति ऋण लिएका छन् ?

चीनसंग कुन देशले कति ऋण लिएका छन् ?

चीनले आफ्नो व्यावसायिक र राजनीतिक प्रभाव विश्वभर फैल्याउँदै लगेको छ । गरिब र अल्पविकसित मुलुकमा उसको लगानी बढी  केन्द्रित देखिन्छ । अफ्रिकी मुलुकमा उसको आर्थिक लगानी तीब्र बन्दै गएको छ । ती देशका वित्तीय आधार नै चिनियाँ ऋणमा टिकेको छ । दक्षिण एशियाका श्रीलंका, पाकिस्तान चीनबाट ऋण लिनेमा अग्रिम छन् ।  

देश                 चिनियाँ ऋण (डलरमा)

नेपाल                 ३६ करोड ३४ लाख

श्रीलंका               ८ अर्ब ३६ करोड

पाकिस्तान          ३५ अर्ब ६ करोड

इथियोपिया         १४ अर्ब ३० करोड

भेनेजुयला          ७७ अर्ब १७ करोड

बोलिभिया          ४ अर्ब ३१ करोड

मंगोलिया           २ अर्ब ३४ करोड

जाम्बिया            ५ अर्ब ८२ करोड 

सामोआ              १९ करोड

लाओस               ४ अर्ब २१ करोड

जिबौटी               १ अर्ब ७१ करोड

टोगा                   १८ करोड

नाइजर               २ अर्ब ११ करोड

माल्दिभ्स           १ अर्ब ८५ करोड

कंगो                  २ अर्ब २५ करोड

किर्गिस्तान         २ अर्ब ३१ करोड

कम्बोडिया          ६ अर्ब ४३ करोड

चीन ऋण

विशेष