चीनसंग कुन देशले कति ऋण लिएका छन् ?
चीनले आफ्नो व्यावसायिक र राजनीतिक प्रभाव विश्वभर फैल्याउँदै लगेको छ । गरिब र अल्पविकसित मुलुकमा उसको लगानी बढी केन्द्रित देखिन्छ । अफ्रिकी मुलुकमा उसको आर्थिक लगानी तीब्र बन्दै गएको छ । ती देशका वित्तीय आधार नै चिनियाँ ऋणमा टिकेको छ । दक्षिण एशियाका श्रीलंका, पाकिस्तान चीनबाट ऋण लिनेमा अग्रिम छन् ।
देश चिनियाँ ऋण (डलरमा)
नेपाल ३६ करोड ३४ लाख
श्रीलंका ८ अर्ब ३६ करोड
पाकिस्तान ३५ अर्ब ६ करोड
इथियोपिया १४ अर्ब ३० करोड
भेनेजुयला ७७ अर्ब १७ करोड
बोलिभिया ४ अर्ब ३१ करोड
मंगोलिया २ अर्ब ३४ करोड
जाम्बिया ५ अर्ब ८२ करोड
सामोआ १९ करोड
लाओस ४ अर्ब २१ करोड
जिबौटी १ अर्ब ७१ करोड
टोगा १८ करोड
नाइजर २ अर्ब ११ करोड
माल्दिभ्स १ अर्ब ८५ करोड
कंगो २ अर्ब २५ करोड
किर्गिस्तान २ अर्ब ३१ करोड
कम्बोडिया ६ अर्ब ४३ करोड
चीन ऋण