News

कम्युनिष्ट पार्टी आबद्ध सभामुखले पिएको मदिराको मूल्य कति?

कम्युनिष्ट पार्टी आबद्ध सभामुखले पिएको मदिराको मूल्य कति?

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले मदिरा सेवन गरेर आफूमाथि जबर्जस्ती गरेको संसद सचिवालयकी महिला कर्मचारीले बताएकी छिन् । ती महिलालाई जबरजस्ती गर्नु अघि महराले मदिरा सेवन गरेको उनले बताएकी छिन् ।  सभामुख महराले ती महिलासँग पिएको रक्सीको मूल्य न्युनतम २४ देखि २८ सयसम्म पर्छ ।

यो मूल्य ७५० एमएलको बोतलको दररेट हो । ४२.८ प्रतिशत अल्कोहल मिसिएको यो रक्सी १२ वर्ष पुरानो ब्राण्ड हो। भने स्कच माल्ट क्वालिटीको यो रक्सीको स्प्रिट स्कटल्याण्डबाट ल्याएर हिमालको पानी मिसाएर बनाउने गरिएको वेबसाइटमा उल्लेख छ ।

आइतवार साँझ महरा स्वयं स्न्याक्सपनिको बोतलसहित ति महिला संसद्को डेरामा पुगेका थिए। रक्सि दुईओटा गिलासमा राखिएको भएपनि महराकै दबाबमा महिलाले एकै गिलासमा रक्सि पिएका थिए। 
 

र, यो पनि पढ्नुहोस् :

सभामुख महरा प्रकरण

विशेष