News

स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि महराको अस्पतालभित्रै बयान लिने तयारी !

स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि महराको अस्पतालभित्रै बयान लिने तयारी !

काठमाडौँ। स्वास्थ्यमा समस्या आएपछि गत बिहिवारदेखि नर्भिक अस्पतालमा उपचाररत निवर्तमान सभामुख कृष्ण बहादुर महराको अस्पतालमा नै बयान लिने तयारी गरिएको छ। 

महरालाई उच्च रक्तचापको समस्या देखिएको छ। स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको र सुधार आउन अझै केहि समय लाग्ने भएकाले अस्पतालले उनलाई बाहिर निकाल्न अस्विकार गरेको हो। जसले गर्दा अस्पतालभित्रै उनको  बयान लिने तयारी गरिएको छ। 

प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।

 

महराको बयान

विशेष